ताजा समाचार

मलेशियामा सुरक्षागार्ड,को लागि पुगेका १९ जना दुई महिना देखि अलपत्र

  • वैशाख ६, २०७७
  • १४३६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

काठमाडौ-नेपालमा रोजगारको सुबिधा नभए पछी युवाहरू बिदेश जानेको संख्या दिनप्रतिदिन बढिरहेको छ हाम्रो नेपालमा र नेपाल बाट त जान्छन् पैसा कमाउने आशामा तर भनेको जस्तो कम्पनी काम नपाउदै गर्दा धेरै नेपाली हरु अलपत्र परेको समाचार हरु पनि हेर्द त बेला बेलामा पढ्न पाइन्छन् । यस्तै अहिले मलेशिया पुगेका १९ जना नेपाली अलपत्र परेका छन अहिले बिश्वब्यापी रुपमा कोरोना भाइरसले त्रसित परेको बेला उनी हरु धेरै समय अघिनै मलेशिया आइपुगेको भए पनि काम गर्नेको भने कुनै टुंगो भने छैन उनी हरुको भनाइअनुसार आउनुसाथ दुईजनालाई भने सुपर मार्केटमा काम लगाएको तर समय तलब नदिएको र दिए पनि पूरा नदिएको गुनासो छ कामदारको Trust Intl Overseas Believable Overseas Pvt.Ltd काठमाडौ सामाखुसी अवस्थित म्यानपावर मार्फत मलेशिया को मल्लाका राज्या Valiant Force नामको सेक्युरिटी सुरक्षागार्ड कम्पनीमा रोजगारका लागि आएका हुन् उनीहरुको अहिके परिचय भने गोप्यनै राखी समाचार प्रसारण गर्न मलेशिया रहेका केही बुद्धिजीवी हरुको आग्रह लाई मध्ये नजर गर्दै अहिले मिडियामा श्रमिक हरुको नाम भने खुलाएका छैनौं । उनी हरुको भनाइअनुसार खान बस्ने सुत्ने पनि सानो टिनको झुपडीमा कष्ट भएको बताएका छन् अहिले बिश्वब्यापी लकडाउन छ तर सुरक्षागार्ड,को भने हरेक मार्केट् कम्पनी हरुमा काम सुचारुनै छ यसकारण पीडित छन् उनीहरु। अहिले नेपाल सरकारले खाडी मुलुकहरू देश जान १० हजार भन्दा तिर्नु नपर्ने भए पनि ऊनी हरुले १ लाख २० हजार म्यानपावर लाई बुझाएर आएका बताएका छन् फाल्गुन महिनाको १० गते तिर मलेशिया प्रवेश गरेको उनीहरले बताएका छन् अहिले नेपाली दूतावास माथी ठूलो प्रश्न उठेको छ।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤