ताजा समाचार

गैर आवासीय मधेशी संघ साउदीको दमाममा क्षेत्रीय समिति विस्तार

  • फागुन ३, २०७६
  • १०६० पटक पढिएको
  • सिराहा टाइम्स
alt

सऊदी:- फेब्रुअरी १५ । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबिया ले जुवेल स्थित अल अरिद कम्पनी मा क्षेत्रीय समितिको विस्तार गरेको छ। अध्यक्ष निर्मल मण्डल र सह अध्यक्ष अधिकारी उपेन्द्र यादवको र उपाध्यक्ष द्वय बुधेश्वर महरा,राम सरूप मण्डल को संयुक्त उपस्थितिमा संतोष कापर को अध्यक्षतामा 33 सदस्य क्षेत्रिय समिति चयन भएको छ। उपाध्यक्ष मा सतरूधन साह,भगवान मण्डल,रंजीत साह सचिव मा अशोक दास,सह सचिव दिलीप गोसाई कोषाध्यक्ष राजलाल यादब,सह कोषाध्यक्ष बिजय महरा मेडिया संयोजक संजय मण्डल,सह मेडिया संयोजक शिब शंकर दास,सदस्यहरू लोकरंजन महतो,बिरेन्द्व साह,रोहित साह,बिरेन्द्व ठाकुर,ब्रहमदेव दास,लोचन साह, रामकृपाल साह,ओजीर अधिकारी,देवन साह,इन्द्वेश पासमान,दिपेन्द्व साह,विश्वा मुखिया,राम उदगार साह,बिष्णु साह,अशोक महतो,रामबाबु महतो,किशोर महतो,बलराम साह,सुरेश दास,सम्पैत साह,देव शरण यादब, र संजिब साह रहेका छन। एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤