ताजा समाचार

धनगढी प्रहरीमा घुस लेनदेन बढियो

  • पुस १५, २०७८
  • १८८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, १५ पुष । ईलाका प्रहरी कार्यालय धनगढीमा घुस लेनदेन बढेको छ । धनगढी प्रहरीले तीन सता अगाडि भारतीय मोटरसाईकलमा नेपाली प्लेट लगाएको गाडी नियन्त्रणमा लिएको थियो । भारतीय गाडी भन्सारमा नबुझाएर धनगढीमाई १३ भरलेनीका राजेन्द्र महतोको २७० नम्बरको मोटरसाईकल ३० हजार लिएर प्रहरी छाडेको स्रोतको दावी छ । त्यसैगरी पुष १० राती नियन्त्रणमा लिएको अवैद्य काठ सोही राती ९ हजार लिएर धनगढी प्रहरीले छाडेका छन् । धनगढी प्रहरीका रामगोपाल यादव र बैजु महतोको सक्रियतामा सो अवैद्य काठ छाडेको स्रोतको दावी छ । सो अवैद्य काठ १२ फिटको ३ वटा रहेको थियो । यसवारे जिल्ला प्रहरी मौन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤