ताजा समाचार

कपिलवस्तुको सिमाक्षेत्रमा खसीको तस्करी बढ्याे

  • मंसिर १९, २०८२
  • ४२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तुको जिल्लाकाे विजयनगर गां पा गणेशपुर सिमा क्षेत्र हुँदै नेपालमा खसीको तस्करी बढेको छ समयमा विजयनगर गांउपालिकाको नेपाल भारतको निर्वाध रूपमा खसि बोका लगायत अन्य तस्करी खुला रूपमा भै रहेको पुरानाे घटनाक्रमहरुले दर्शाउछन् विजयनगर गांउपालिका को सिमा क्षेत्रको देखरेख तथा अबैध माल सामान रोक्न वि.ओ. पी. डालपुर तथा वि. ओ. पी. जवयावैराठ समेत रहेकोले के कसरी अबैध तरिकाले खसिबोका, काठ लगायत अन्य समानहरू भित्रिनु समेत आफैमा गम्भीर प्रश्न खडा भएको छ नजिकै रहेको इप्रका सुनदरीडाडां, इप्रका गणेशपुर विशुनपुर सशस्त्र समेत हुदाहुदै अबैध खसिबोका अन्य निकायको चरम लापरवाही एवं मिलीभगत हुन सक्ने स्पष्ट छ ।

प्रतिक्रिया दिनुहोस

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤