ताजा समाचार

इलाका प्रहरी कार्यालय कृष्णानगरको आयोजनामा नि:शुल्क आँखा चेकजाँच कार्यक्रम सम्पन्न

  • असोज २३, २०८२
  • ७०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कृष्णानगर,असोज २३ । कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णानगरमा आज विश्व दृष्टि दिवसको अवसरमा प्रहरी हरूको निःशुल्क आंखा चेक जांच गरिएको छ। इलाका प्रहरी कार्यालय कृष्णानगरको आयोजना तथा नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज छन्द (कालेबाबु) - नारायणी आँखा अस्पतालको सहयोगमा इलाका प्रहरी कार्यालय कृष्णानगर र सो मताहतमा रहेका नेपाल प्रहरी हरूको निःशुल्क आंखा चेक जांच गरिएको छ।

विश्व दृष्टि दिवस (World Sight Day) को अवसरमा यस कार्यालय तथा मातहत कार्यालयहरुमा कार्यरत प्रहरी गरि लगभग सय भन्दा बढी राष्ट्र सेवक कर्मचारीहरुको सहभागितामा "नि:शुल्क आँखा चेकजाँच कार्यक्रम" सम्पन्न भएको भएको जानकारी प्रहरी निरीक्षक ईश्वर लौडारीले दिएका छन्। कार्यक्रममा आंखा अस्पतालका डाक्टरहरु , उद्योग वाणिज्य संघ कृष्णानगरका बरिष्ठ उपाध्यक्ष नसरूल्ला खां लगायतको उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤