ताजा समाचार

कृष्णनगर बाट लागु औषध सहित एक जना पक्राउ

  • असोज ७, २०८१
  • ८०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, असोज ७ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ प्रहरी चेक पोष्ट बाट लागु औषध सहित शुक्रवार एक जना पक्राउ परेका छन्। संकास्पद रूपमा पैदल हिड्दै गरेका कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ३ बस्ने २८ बर्षिय कृष्ण कुर्मीलाई चेकजांच गर्दा निजको साथ बाट ३ पत्ता (४५ ट्याबलेट) लागु औषध Nitrazepam NITRAVET- 10 , १ पत्ता (१० क्यापसुल) Tramadol HYdrochloride Capsules I. P. 50 mg र Poco कम्पनीको मोबाइल १ थान फेला परेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिएका छन्। निजलाई रितपूर्वक पक्राउ गरि लागु औषध Nitrazepam NITRAVET- 10 समेत मुद्दामा कपिलवस्तु जिल्ला अदालत बाट म्याद थप गरि थप अनुसंधान भईरहेको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ।

प्रतिक्रिया दिनुहोस

लहानमा रहेको भूमिगत ...

ओम प्रकाश यादव, लहान, असोज २१ । मधेश प्रदेश सरकारको ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयले लहान नगरप ...

सिरहाको वार्षिक स्वा ...

रहमुल, लहान, २१ असोज । आर्थिक वर्ष २०८२/०८३ मा सिरहा जिल्लाभर सञ्चालन तथा सम्पन्न गरिएका स्वास्थ्यसम ...

स्नेह वृद्धा आश्रमको ...

रहमुल, लहान, २१ असोज । सिरहाको लहानमा रहेको स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन भव्य तथा उत्साहपूर्ण व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤