Siraha Times
ताजा समाचार

जलवायुमैत्री गाउँ परियोजना कार्यक्रम बिभिन्न पालिकामा सप्पन्न

  • भदौ २०, २०८१
  • ६६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान राष्ट्रिय कृषक समूह महासघं नेपालले CARE Nepal को सहयोगमा संचालित जलवायु मैत्री गाउँ परियोजना अन्तर्गत जलवायु परिवर्तनका कारण महिलामा पर्ने असर सम्बन्धि समाजिक विश्लेषण तथा कार्यका टुल्सबाट सिरहाको धनगढीमाई नगरपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, भगवानपुर गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिका त्यसै गरी सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका र रुपनी गाउँपालिकामा अगस्ट महिनामा ३३ वटा कार्यक्रमहरू सम्पन्न भएको पन्चकाजी श्रेष्ठले जनाएका छन। उक्त कार्यक्रमहरूमा जम्मा ५७४ जना महिला र ८२ जना पुरुषको सहभागिता रहेको थियो।कार्यक्रममा महिलालाई जलवायु परिवर्तनका कारण कार्यबोझ, स्वास्थ्यमा समस्या, मानसिक समस्या र आर्थिक समस्या समेत हुने छलफलबाट आएको श्रेष्ठले जनाए। बिगत लामो समय देखि महासंघले कृषि क्षेत्रमा धेरै योगदान पुर्याइ रहेको देखिन्छ। यसैलाई मध्यनजर गर्दै तिनै तहका सरकार अगाडी बढे कृषि क्षेत्र बाटै देश समृद्ध हुने निश्चित देखिन्छ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१