ताजा समाचार

३ दिने किसान लेखपढ शिविर समपन्न

  • भदौ १५, २०८१
  • ८४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १५ भदौ राष्ट्रिय कृषक समुह महासंघको दूरदृष्टि प्राप्तिका खातिर तहगत संरचनाको गतिशीलतामा टेवा पुर्याउने उद्देश्यले २०८१ भाद्र ११ देखि १३ गतेसम्म बागमती प्रदेशका १३ जिल्लाका तहगत पदाधिकारी एवं सदस्यहरुको सहभागितामा ३ दिने किसान लेखपढ शिविर सम्पन्न भएको महासंघले जनाएका छन। लेखपढ शिविरमा महासंघको संरचना गतिशीलता, रणनैतिक योजना, तहगत संरचनाको भूमिकाको अध्ययन मनन साथै ग्रामीण किसान संग कृषि परिवेशको विश्वेषण गरी तगहगत संरचनाको रणनैतिक कार्यदिशा पहिचान गरिएको बुझिएको छ। साथै सुनकोशी गाउँपालिकाले गरेको असल अभ्यासको छलफल गरी स्थानीय सरकारले गर्न सक्ने कृषि रुपान्तरणको पहलकदमी सँग साक्षात्कार गरिएको छ । पर्यावरणीय वातावरण एवं खुला सिकाई र किसान संगको भालाकुसारी मार्फत महासंघले अभियानलाई निरन्तरता दिने समेत महासंघले जनाएका छन।

प्रतिक्रिया दिनुहोस

ज्येष्ठ नागरिकहरूको ...

ओम प्रकाश यादव लहान असोज १६ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सप्तरी जिल्लाको खडक नगरपा ...

रासायनिक विषादीको अव ...

रहमुल, लहान, १६ असोज । सिरहाको कृषि क्षेत्र उत्पादनका हिसाबले सम्भावनायुक्त भए पनि रासायनिक विषादी त ...

नरहामा निःशुल्क आँखा ...

रहमुल, लहान, १६ असोज । सिरहाको नरहा गाउँपालिका–३ मा समाजसेवी रामउदगार यादवको निवासमा सञ्चालन ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤