जनकपुरधाम २९, जेष्ठ। जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन अन्तर्गतको बन्द सत्रमा समुहगत छलफल सुरु भएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदन उपर छलफल गर्न प्रतिनिधिहरुलाई विभिन्न दशवटा समूहमा विभाजन गरिएको छ ।

प्रत्येक समुहबाट टोली नेता चयन हुने र टोली नेताले प्रतिवेदनमाथि आ-आफ्नो समुहमा उठेका विचार र निष्कर्ष प्रस्तुत गर्नेछन् । प्रत्येक समुहमा एक सय बीस जना प्रतिनिधि रहेका छन् ।
जसपा नेपालको महाधिवेशनबाट नेतृत्व चयनका लागि बुधबारदेखि निर्वाचन प्रक्रिया अगाडि बढाइनेछ ।
प्रतिक्रिया दिनुहोस
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved