ताजा समाचार

५१ एम्पुल लागुऔषध सहित युवा अभयनगर बाट पक्राउ

  • माघ २६, २०८०
  • १०५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २६ माघ । मधेश प्रदेशको सिरहा जिल्ला भगवानपुर गाउँ पालिका वडा न० ४ अभयनगरको धातीबाट लागूऔषध सहित एक जनालाई पक्राउ परेको छ । प्रहरी चौकी ठाडीबाट प्र.व.ना.नि. सजेन्द्र पोखरेलको कमाण्डमा खटिएको प्रहरी टोलीले सुरुंगा नगरपालिका वडा न०७ को शम्भु चौधरीको छोरा वर्ष २० को रुपेश चौधरीलाई शंका लागि चेकजाँज गर्ने क्रममा कालो प्लास्टिकमा बेरिएको लागु औषध फेला परेको हो ।

चौधरीको साथबाट बरामद गरिएको लागूऔषधमा प्रोमेथिन हाइड्रोक्लोराइड १७ एम्पुल, डाइजोपाम इन्जेक्सन १७ एम्पुल, बुफिङ इन्जेक्सन १७ एम्पुल गरी ५१ एम्पुल लागुऔषध सहित पक्राउ गरी लहान प्रहरीमा बुझाइएको सिरहा प्रहरीले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सुखीपुरमा १९ करोड १५ ...

रहमुल, लहान, २२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा संघीय सरकारको रु. १९ करोड १५ लाखको लागतमा निर्माण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤