ओम प्रकाश यादव लहान १९ मंसिर । प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । सिरहा जिल्लाको भगवानपुर गाउँपालिका वडा नं.३ अभयनगर र गैरसहा गाउँबाट जानेक्रममा लागुऔषध सहित एक जनालाई पक्राउ प्रहरीले पक्राउ गरेको छ।भगवानपुर गाउँपालिका वडा नं.३ अभयनगर र गैरसहा गाउँबाट जाने बाटो क्रममा लागुऔष टी टी १०५ पिस सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
भारत बिहारकाे धनुषी गाउँ बाट नेपाल आउने क्रममा मंगलबार दिउँसो बा २५ प २३८३ नम्बरकाे माेटरसाइलमा लुकाएर लागुऔषध ल्याउँदै गर्दा उनलाई पक्राउ गरेको छ पक्राउ परेका ठाडी प्रहरी इन्चार्ज तिलक कार्की काे कमान्डमा खटिएका प्रहरीले चेकजाँचका गर्नै क्रममा टी टी १०५ पीस सिहित उनलाई पक्राउ गरेको छ।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved