ताजा समाचार

कुम्भीखाडी ताल गोलबजार पर्यटकीय ठाउँ

  • मंसिर १४, २०८०
  • १४४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव  मंसीर १४ लहान । मधेश प्रदेशको सिरहा जिल्लास्थित धमनि कुम्भिखाडि ताल अतिनै रमणीय दृश्य समेटिएको ठाउँ हो जहा बिभिन्न किसिमको कार्यक्रम भोज भत्तेर बनभोज गर्न जाने मानिसहरु घुइचो नै लागेको एक रमणीय ठाउँ हो । जसलाई सनरक्षन र अझै व्यवस्थित गरे यहा सैयो हैन हजारौ पर्यटकियहरु भित्राउन सकिन्छ धमनि कुम्भिखाडि तालको पछिम साइडमा हनुमान मन्दिर रहेको छ । पर्यटकिय क्षेत्रको सनरक्षणका लागि यहाका हरेक राजिनितीक तवरले सहयोग गरिरहेको व्यवस्थापन समितिका अध्यक्ष जानकारी दिए ।
कुम्भिखाडि ताल घुम्न आउने आगन्तुकहरुको प्रवेश शुल्क २० रुपैयाँको टिकट सहयोग स्वरूप लिने गरेको छ भने बोटिङ टिकट रु १०० को दरले लिने गरेको छ धमनि कुम्भिखाडि तालको संरक्षण उप समितिका सचिव रामदयाल साह बताए । धमनि कुम्भिखाडि तालमा प्रदेश सरकारले दिएको बजेट सेल्फी डाडा बनाउनमा लगाए त्यस्तै गोलबजार नगरपालिकाले धमनि कुम्भिखाडि तालको गुफा बनाउन बजेट दिनु भएको थियो । अबको केहि वर्षमै यदि सबैको साथ सहयोग रहे अझ पर्यटक भित्र्याउने अपेक्षा राखेको छ ।

प्रतिक्रिया दिनुहोस

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सुखीपुरमा १९ करोड १५ ...

रहमुल, लहान, २२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा संघीय सरकारको रु. १९ करोड १५ लाखको लागतमा निर्माण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤