रहमुल लहान ३० कार्तिक। सिरहाको भ्स्गवानपुर गा.पा.२ को थ्री स्टार युवा संघको समन्वय र सहकार्यमा र गा.पा. कार्यालयको आयोजनामा सन्चालन भएको कबडी खेल प्रतियोगिताको दोस्रो दिन चार टिमले प्रतिस्पर्धा गर्दा सखुवानन्कारकट्टी गाउँपालिका ४ vs भगवानपुर गाउँपालिका २ मध्ये भगवानपुरले बाजी मारेको छ भने भगवानपुर गा.पा. ५ vs भगवाननपुर २ मध्ये भगवानपुर २ ले बाजी मारेका छन। त्यसै गरी आज तेस्रो दिनको खेलमा सखुवानन्कारकट्टी गा.पा.५ vs भगवानपुर गा.पा.३ बिचको खेलमा सखुवानन्कारकट्टी ५ ले बाजी मारेको छ।
यस बर्ष निकै रोमाञ्चक कबडी खेल रहेको दर्शकले बताएका छन। भोलीको घमासान खेल लहान नगरपालिका २३ र सखुवानन्कारकट्टी गाउँपालिका ५ बिच हुने आयोजकले जनाएका छन। कार्यक्रम प्रस्तुता सन्जय यादवको अनुसार कबडी खेलको समापन आउदो शनिबार दिनको २ बजे हुने जनाएका छन।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved