ताजा समाचार

शिखर इन्स्योरेन्सको १९ औँ वार्षिकोत्सवमा रक्तदान

  • कार्तिक २४, २०८०
  • १११० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा कात्तिक २४ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड्ले १९औँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताको साथ मनाएको छ । कम्पनीको लहान शाखाका प्रमुख कुश यादवको नेतृत्वमा वार्षिकोत्सवको अवसर पारेर विहीबार रक्तदानसहितका कार्यक्रमको आयोजना गरिएको थियो । सो खुला रक्तदान कार्यक्रममा तीन दर्जन भन्दा बढी व्यक्तिले रगत दान गरेको जनाइएको छ । कार्यक्रममा सुधिर कुमार यादव,नरेन्द्र कुमार सिंह,धिरेन्द्र सदाय,हरेराम यादव,संजय प्रसाद यादव,अनुज कुमार यादवसहित ४३ जनाले रक्तदान गरेका छन् । त्यसैगरी वार्षिकोत्सवको अवसरमा वित्तिय जनचेतनामुलक कार्यक्रम समेत गरिएको जनाइएको छ । शाखा प्रमुख यादवका अनुसार रक्तदानमा सक्रीय सहभागिता जनाएका व्यक्तिहरुलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

कटहरियामा नेपाली कम् ...

रामअधार यादव, रौतहट, असोज १८ । नेपाली कम्युनिस्ट पार्टी कटहरिया नगरको समायोजन बैठक सम्पन्न भएको छ। ब ...

बुवाकै अनुगमनमा नवीक ...

रंजित चौरसिया वीरगंज १८ असोज। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि राष्ट्रिय स्वतन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤