सिरहाटाइम्स लहान २५ असोज सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका उपाध्यक्ष निलम यादव टिम सहितको अनुगमन वाडा न.२ को सोठियाइन मा.बि.मा पुगेका थिए हिजो विद्यालयका गतिविधिको समाचार बाहिर आएपछि आज उपाध्यक्ष अनुगमनमा पुग्नु भएका थिए ।
नाम चलेको सोठियाईन मा.बि. यतिबेला बाख्राखोर र ड्रगिस्टको अड्डा भएको छ र हुने खानेको एउटा पनि विद्यार्थी यहा पढन आउदैन यस बिधालयमा काम गर्ने अवस्था छैन र केहि बोलियो भने गाली बेज्जतीको बौछार आउने शिक्षकहरुले बताए ।
का.स.लाई जब हाम्रा सिरहाटाइम्सका सम्बाददाता सोध्दा उहा केहि बोल्नै मानेन, सरकारको करोडौं लगानी प्रतिफल शुन्य जब बिद्यालयको समयमा हाम्रो टिम पुग्दा कक्षा पिछे १०/१५ जना बिद्यार्थीको उपस्थिति देख्यो र केहि कक्षाकोठामा बाख्रा पठापाठी देख्दा अचम्म परेका थिए । र सोहि गतिविधि थाहा पाउदा आज पालिका उपप्रमुख निलम यादव टिम सहित अनुगमन गर्नु भएको हो ।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved