ताजा समाचार

सिरहा जिल्लामा पाँच ठाउँमा यात्रु सहायता कक्ष स्थापना

  • असोज २४, २०८०
  • १०१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम लहान - सिरहा जिल्लाको पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाडपर्वमा यात्रुहरुलाई आवतजावतमा सहयोग गर्ने उदेश्यले सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुधबार जिल्ला प्रहरि कार्यलय सिरहा र ट्राफिक प्रहरी कार्यलय लहानले संयुक्त रुपमा ५ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रबिन्द्रराज पान्डेले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार जिल्लाको गोलबजार,लहान,मिर्चैया,सिरहा लगयातको बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।चाडपर्वको समयमा बसपार्क क्षेत्रमा अत्यधिक भीड हुने भएकाले नागरिकको सहजताको लागि सहयाता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका सिरहाले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤