ताजा समाचार

नेपालमा भन्सारको ईतिहास

  • असोज १८, २०८०
  • ७९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज १८ । नेपालमा भन्सारको लिच्छवि कालमा शुरू भए पनि यसको ब्यबस्थित सुरुवात २००९ सालको जेष्ठ महिनाबाट काठमाण्डौको गौचरणमा भन्सार अड्डावाट कर्मचारीहरु खटिएर भन्सार सम्वन्धि कार्य भए गरेको तथ्य अर्थ मंत्रालयको २००९ जेष्ठ १३ गतेको नेपाल गजेटमा “हवाई ग्राउण्डमा माल छुटाउने नियम” व्यवस्था भएवाट नेपालमा भन्सार कार्यको थालनी भएको हो ।

सीमावर्ती तराईका जिल्लाहरुमा रहेको सवै वजार अड्डाहरुलाई विक्रम सम्वत २०१३ सालमा भन्सार कार्यालयमा परिणत गरिए सँगै भन्सार कार्यालयको स्थापना भएको हो । नेपालमा सानो ठूलो करिब तीन दर्जन भन्सार नाकाहरु रहेको छ भने उक्त नाकाबाट आयात निर्यातको काम हुँदै आएको अवस्था रहेको छ ।

भन्सार नाकाहरु नियमित रूपमा संचालित भइरहँदा राजस्व संकलनको ठूलो स्थलको रूपमा परिचित भन्सार नाकाहरुमा छलीका कारण सरकारले चाहे जस्तो राजस्व उठाउन सकिएको अवस्था छैन । बढ्दो चोरी निकासीका कारण भन्सार नाकाहरु यतिबेला जर्जर अवस्थामा पुगेको छ भने कतिपय नाकाहरु बन्दको अवस्थामा समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤