ताजा समाचार

बढुवा प्रहरीलाई सम्मान

  • असोज १३, २०८०
  • ७४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स, असाेज १३ । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको चलानी नं.१४८७ मिति २०८०।०६।०८ गते पत्र आदेशले जनपद तर्फको प्र.स.नि.पदबाट एक तह प्र.ना.नि.पदमा बढुवा हुन भएका प्र.ना.नि.तिर्थराज डागीलाई हुम्ला प्रहरीले सम्मान गरेको छ । आज जि.प्र.का. हुम्लाको प्राङ्गनमा प्र.ना.उ. भीमलाल भट्टराईबाट दर्ज्यान्ही चिन्ह्र सुशोधन गरी बधाई दिनुका साथै उपस्थित प्र.क.हरुलाई बिभागीय नीति निर्देशन दिँदै सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤