ताजा समाचार

मदिरा न्यूनीकरण अभियानका साथ विक्रम थामी

  • असोज १, २०८०
  • ८४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल,असाेज १ । दोलखा जिल्लाको विगु गाउँपालिकामा मदिराजन्य पदार्थको बिक्री वितरण लगाएत सेवन न्यूनीकरण अभियानका लागि विक्रम थामी आगाडी आएका छन । विगु गाउँपालिका वाडा नम्बर ८ स्थितका बस्ति खोपाचागुमा मदिरा जन्य पदार्थको रोकथामका लागि यतिबेला आफ्ना जनचेतना अभियानका साथ थामी टोल बस्तीमा लागू पदार्थको सेवनले पर्न सक्ने दीर्घकालीन असरका बारेमा स्थानियलाई जानकार बनाउँदै आएका छन् । स्थानिय अभियानको नेतृत्व गर्दै आएका थामिको कार्यलाई स्थानिय जनप्रतिनिधिहरुले खुलेर सहयोग गर्दै आएको छ । विकाशमा पछि पर्दै आएको यस ठाउँमा यतिबेला आम जनताको सरोकारको विषयमा थामीले खुलेर आवाज उठाउँदै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

थारू कल्याणकारिणी सभ ...

आशिक हुसैन शेख दोहा, कतार । थारु कल्याणकारिणी सभा (थाकसा) कतार च्याप्टरअन्तर्गत महिला विभागद्वारा आय ...

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤