ताजा समाचार

नवलपरासीको सयौ बिगाहा धान डुवानमा किसानलाई चिन्ता

  • भदौ २०, २०८०
  • ७८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदौ २० । अविरल वर्षाका कारण डुवानमा परेका किसानहरूको धानबालीमा ह्रास आउने चिन्ता बढेको छ । वर्षेनी डुवानको सास्ती भोग्दै आएका नवलपरासी बर्दघाट सुस्ता पश्चिम पाल्हिनन्दन गाउँपालिका वाडा नं० १ स्थित शंकरपुर र सरावलको रामपुर खडौनामा किसानहरूले लगाएका धानबालीमा बाढीले क्षति गर्दै धान खेती ढुवानमा परेपछि स्थानिय किसानहरू चिन्तित बनेका हुन । स्थानिय किसानहरूका अनुसार शंकरपुरको सिमानामा करिब ३ सय विगहा र रामपुर खडौनामा करिब ६ सय विगहा धान खेती धनेवा नदीमा आएको बाढीका कारण ढुवानमा परेको छ ।

आम किसानको मुद्दामा लामो लामो भाषण गर्ने निकायहरु आम किसानको समस्याप्रति चितित नहुनु आफैमा लज्जित विषय हो । समयमा खाद मल सहज रुपमा नपाउनु र अर्कोतिर खडेरीको मार खेप्दै आम किसानले आफ्नो खेतमा लगाएको धान बालीको उत्पादन गर्न नपाउँदै बाली सखापको चिन्ताले पीडित किसानहरू खोला नदी नियन्त्रणका लागि दीर्घकालीन उपायको खोजीमा रहेकाले निकायको ध्याकर्षण जरुरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤