ताजा समाचार

सिराहा: पिप्राप्रधका उदयकुमार राम ओभरसियर प्रेवेशपरिक्षामा मधेशप्रदेश प्रथम

  • भदौ ९, २०८०
  • १९७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, ९ भदौ । सिराहाको पिप्रा प्र. ध.-१ हाल लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर -१ बस्ने शिवचरण रामको सुपुत्र उदय कुमार राम ओभरसियर कोटामा मधेश प्रदेशमा प्रथम स्थान ल्याई समग्रमा दलितमाथिको हौसला बुलंद खडा गरेको छ। । जनता मावि मदैग्रीपति महोत्तरीमा अध्ययनरत उदयकुमार रामलाई सिटीइभिटी अन्तर्गत ( प्राविधिक शिक्षा ) लिएको परीक्षामा नि:शुल्क छात्रवृत्ति कोटामा प्रथम स्थान प्राप्त गरेको छ। प्री डिप्लोमा इन्जिनियरिङ्गको प्रवेश परिक्षामा निशुल्क छात्रवृत्तिसहित उदयकुमार रामले ८८.८३ अङ्कले मधेश प्रदेशका दलित टप हुनु भएको छ।

"मेहनत परिश्रम कहिले खेर जादैन् " मैले पढेँ अनुसारको नतिजा पाएको विद्यार्थी उदयकुमार रामले बताउनुभयो । यता , उनका बुवा शिवचरण राम भननुहुन्छ-" हामी दलित यदि पढाई लेखाइमा राम्रो गरेनौं- भने झनपछि पर्ने बताए । समाजिक दृष्टिकोणको हेर्ने नजरियाले दलितलाई सर्वप्रथम पहिलोस्थानमा शिक्षा , स्वास्थ्य हुनुपर्नेमा जोडदिन सम्पूर्ण दलितमा आग्रह गर्नु भएको छ। " मधेशमा "जात विशेषमा जन्म लिएका कारण सामाजिक-आर्थिक उत्पीडनको चपेटामा परेका समुहलाई "दलित" भनेर हाम्रो समाजले भन्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤