ताजा समाचार

बोरामा बच्चा लादै गरेको अवस्थामा समातिए चोर

  • भदौ ३, २०८०
  • ८०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदाै ३ मधेश प्रदेश। बाराको देवलाल गाउँपालिका वडा नं ३ काे नाका भएर भारत तर्फ लादै गरेको अवस्थामा बच्चा चोर समातिएको छ । बाराकाे देवताल गाउँपालिका वाड न. ३ का पुजा महताेकी १ वर्षीया छोरी र प्रेम चन्द्र महताेकाे २ वर्षे छाेरालाई बाेरामा हालेर देवताल गाउँपालिका वाड न. ३ बडकी आम्वाकाे नाकाबाट भारततर्फ लेजाने क्रममा बडकि आम्वाका युवाले नियन्त्रणमा लिएर साेहि नाकामा खटिएका शस्त्रप्रहरीलाई जानकारी गराएपछि शस्त्रप्रहरी बलले बच्चा सहित चोरलाई नियन्त्रणमा लिएको छ । बच्चा चोर भारतकाे बिहार मुरतिया ठक्कुरईया टाेला घर बताउने २७ बर्षका तबरेज आलम रहेकाे बुझिएको छ । श्रोत सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤