Siraha Times
ताजा समाचार

धनढ़िमाइ १२ का स्वास्थ्य प्रमुखका विदाई कार्यक्रम सम्पन्न

  • भदौ २, २०८०
  • ८८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २ भदौ हिजो सिरहाको धनगढीमाई १२ मा रहेको विष्णुपुर हेल्थ पोष्टका ईन्चार्ज अमर सिंह थारुको विदाई कार्यक्रम सम्पन्न गरिएको छ । हेल्थ पोष्टको सभा हलमा आयोजित कार्यक्रममा अनिवार्य अवकाश पछि थारुलाई एक औपचारिक कार्यक्रम गरी विदाई गरिएको हो । उक्त कार्यक्रम वडा अध्यक्ष जय प्रकाश शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा अथितीहरु बलराम भक्त श्रेष्ठ , डोरेन्द्र फुयाल, रामकुमार शाह , स्वास्थ्य शाखा कार्यालय प्रमुख विन्देश्वर यादव लगायत स्थानिय समाजसेवी , बुद्धिजिबी, पत्रकार ,स्वास्थ्यकर्मी लगायतको उपस्थितिमा थारुलाई स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विशेष सम्मान गर्दै विदाई गरिएको थियो । बिगत २०४६ साल देखि नै यो स्वास्थ्य क्षेत्रमा गर्दै आइरहेको र २०७६ सालमा विष्णुपुरकट्टीमा समायोजन गरि मलाई पठाउनु भएको थियो र २०७६ साल देखि नै आफु कुनै कसर न राखी निरन्तर बिना स्वार्थ जनता सेवा गर्दै आएको थिए र आज मेरो अवकाश भयो थारुले सम्बोधन गर्दै गर्दा भावुक भएका थिए ।

प्रतिक्रिया दिनुहोस

कमला पुलको दुरावस्था ...

सिरहाटाइम्स लहान जेष्ठ ३० । मधेस प्रदेशको आर्थिक समृद्धि, व्यापारिक गतिविधि तथा जनजीवनलाई गति दिने म ...

​सडक मर्मतको माग गर् ...

​जेठ २९, उदयपुर । ​चुहाडे–जलजले सडक खण्डमा दैनिक रूपमा सञ्चालन हुँदै आएका टिप्परहरूलाई स्थानीय ...

दुई ढुंगाबीचको तरुल ...

​विनोद अविरल पश्चिम नवलपरासी, जेठ २९ । ​"नेपाल र भारत दुई ढुंगा हुन् भने हामी सुस्ताबासी त्यसको बीचम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१