ताजा समाचार

दोस्रो दिन आन्दोलन गर्दा पनि प्रशासन मौन

  • साउन २५, २०८०
  • ११४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt लक्ष्मीपुर पतारी

बिरेन्द्र प्रसाद नेपाल लहान,साउन २५ गते बिहिवार । सिरहाको नबरजपुर गापाले ७१ वटा पोखरी ठेक्का प्रक्रियाबाट आय स्रोत सबल गर्न खोज्दा निजिरुपमा भोगचलन गर्ने विपक्षीहरुले गापामा तला लागाउन तथा आन्दोलन गर्नेक्रमम घाइते भएका विपक्षीको मुद्दा इलाका प्रहरी कार्यालय लक्षमिपुर पतारिले दर्ता गरे तर विपक्षीहरुले केही कर्मचारीलाई कुटपिट र बिधुतय सामग्री लुटपुटको मुद्दा दर्ता नगर्दा प्रहरी कर्यालय आगाडि बुधबार र बिहिवार दुई दिन आन्दोलन गारी रोडमै खाना खाइ दिन भरी आन्दोलान गर्दा पनि प्रहरी प्रशासनले मुद्दा दर्ता नगरी बर्ता समेत नगरी मौन हुदा उग्ररुप लिएको छ । दुई पक्ष घटनाकाे अनुसन्धान दुई दिनमा पनि गर्न नसक्दा अन्दोलन जारी नै रहेको जयनाथ यादबले जानकारी गराएको छ । सिरहाको प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कर्यालय सिरहा एस पिलाइ पटकपटक सम्पर्क गर्दा टेवाल टककाे अस्वाश्न मात्र दिएकोले स्थानीयले आन्दोलन गर्न बाध्य छ ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤