ताजा समाचार

भगवानपुरमा एनआईसी एसियाको एटीएम सेवा सुरु

  • साउन २३, २०८०
  • १२०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम लहान - एनआईसी एसिया बैंकले सोमबार सिरहाको भगवानपुर गाउँपालिका वडा नं. १ स्थित भगवानपुर चोकमा एटिएम सेवा सुरु गरेको छ । यो बैंकको ४७३ औं एटिएम हो । सोमबार एक समारोहका बिच भगवानपुर शाखाका प्रमुख भरत यादव  लगायत उक्त शाखाका कर्मचारीहरुले संयुक्त रुपमा एटिएम सेवाको सुमुद्घाटन गरेका थिए । यस क्षेत्रका ग्राहकहरुलाई नगद कारोवारमा यस एटिएम सेवाले सहजता प्रदान गर्नेछ भन्ने विश्वास लिएको हो।

यो सगै बैंकको पूर्व मेची देखी पश्चिम महाकाली सम्म ७ ओटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्ला समेत समेटीने गरी ३५९ शाखा, ८१ शाखा रहित बैकिङ्ग केन्द्र, १०२ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् । बैंकको आगामी दिनमा आफ्नो शाखा संजाल बिस्तार गर्दै देश भरी अझ शसक्त उपस्थिति जनाउने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤