ताजा समाचार

सहजतापूर्वक नागरिकता प्रमाण पत्र प्रदान गर्दै उदयपुर

  • साउन १७, २०८०
  • ७८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, साउन १७। प्रदेश नं १ को उदयपुर जिल्लामा जन्मको आधारमा नागरिकता प्रमाण पत्र लिएका बाबु आमाको सन्तानलाई नेपाल सरकारकाे नियम कानुन अनुसार सहजतापूर्वक नेपाली नागरिकता प्रमाण पत्र जिल्ला प्रशासन कार्यालय उदयपुरले प्रदान गरिरहेको अवस्था रहेको देखिन्छ । नेपाल सरकारले खुलाएको जन्मको आधारकाे नागरिकता अन्तर्गत आवस्यक कानूनी प्रक्रिया अनुसार आजसम्म ११२ जनाले नेपाली नागरिकताकाे प्रमाण पत्र उदयपुर जिल्लामा पाएका छन । सहजतापूर्वक प्रदान गरिँदै आएको नागरिकता प्रमाण पत्रमा करिब ९ जनाले आमाको नामबाट समेत वंशज नागरिकता प्राप्त गरेका हुन । शुरुमा नागरीकता प्रमाणपत्रको लागि जिल्ला प्रशासन कार्यालयमा भीड देखिए पनि आजभोलि प्रदान गरिने नागरिकताको लागि खासै भीड नभएको उदयपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤