ताजा समाचार

चुरे दोहनप्रति पूर्वराष्ट्रपतिको चिन्ता

  • साउन १४, २०८०
  • ७३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, साउन १४ । वातावरणमा नकारात्मक प्रभावको कारणले गर्दा मानविय जीवनमा प्रत्यक्ष प्रभाब परेको अवस्था रहेको देखिन्छ । तराई मधेश लगायत क्षेत्रमा मनसुनको समयमा वर्षा बन्द भै खडेरीको महसुस भइरहेको अवस्थामा पानीको सतह सुक्दै मधेशका अधिकांश पानीका श्रोत सुक्न थालेपछि पूर्व राष्ट्रपति रामवरण यादवले चिन्ता व्यक्त गर्नु भएको छ । नेपालको चुरे दोहन, वन जंगल फडानी ,डुङ्गा गिट्टी बालुवा उत्खननले मधेशमा जल संकट हुने पूर्व राष्ट्रपती डा.रामवरण यादवले दशकौ अघिनै बताउनु भएको थियो । अनावस्यक चूरे दोहनले यतिबेला तराई मधेश क्षेत्रमा धमाधम पानीका सतह घट्दै खाने पानी लगायतका समस्या समुदायमा उत्पन्न भइरहेको अवस्थामा चिन्ता व्यक्त गरीएको हो ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤