बिनोद मण्डल आषाढ १७ । मधेश प्रदेशको रौतहट जिल्लामा प्रहरीले मदिरा जन्य पदार्थको नष्ट गरेको छ । अ.१६;४५ बजेको समयमा प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरी टोलीले बौधिमाई न.पा.वडा नं.८ सरमुज्वामा बास घारीमा रहेको घरमा अबैध घरेलु मदिरा तयारी अवस्थामा राखिएको १२ ड्राम कच्चा पदार्थ अं २८८०।–(दुई हजार आठ सय असी) लिटर नष्ट गर्नुका साथै घरेलु मदिरा बनाउन प्रयोग भएका सामग्री समेत नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved