ताजा समाचार

नशा ईन्स्टिच्युटको केरियर डेभलपमेन्ट कार्यक्रम सम्पन्न

  • असार १७, २०८०
  • ९६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १७ असार - बिगत १०बर्ष अगाडि सिरहाको लहान ८ स्थित संचालनमा आएको नशा ईन्टरनेशनल ईन्स्टिच्युटले शनिबार भब्य रूपमा फेरवेल कार्यक्रम सम्पन्न गरेका छन्।करिब २ दुई सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन्। ईन्स्टिच्युटका संस्थापक संजय कुमार साहको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जनकपुर लगायत लहानका आबद्ध शिक्षकहरुको उपस्थिति रहेको आयोजकले बताए।छोटो समयमा शिक्षाको क्षेत्रमा निकै अग्रसर भएको देखिन्छ। सिरहा सप्तरी र धनुषा मोहोतरी उदयपुर लगायतका विद्यार्थीहरुले अध्ययनरत रहेका छन्।

उक्त ईन्स्टिच्युटमा दक्ष अनुभवी विषय गत शिक्षकहरुद्वारा अध्यापन गराउने गरेका छन्।अङ्ग्रेजी भाषा,कम्प्युटर कक्षा, एस ईई तयारी कक्षा,बृज कोर्स,लोक सेवा तयारी कक्षा लगायत विभिन्न देशका भाषा सिकाउने वातावरण समेत रहेको आयोजकले जनाए।लहानमा नशा ईन्टरनेशनल ईन्स्टिच्युटले विद्यार्थीको हकमा गुणस्तरीय शिक्षा प्रदान गर्ने गरेका अध्ययनरत विद्यार्थी आकृति गुप्ताले ईन्स्टिच्युटको ब्यस्थापनको विषय राम्रो रहेको प्रसंसा गर्नु भएको थियो।

कार्यक्रममा ईन्स्टिच्युटका इस्कुलिसिभ म्यानेजिङ्ग डाईरेकटर संजय कुमार साहले र कोडिनेटर विवेक कुमार यादव,रिपरजेनटेटीभ म्यामेजर राम नाथ मंण्डल,लेखा ज्योति कुमारी यादव,रिसेपशनलिस्ट वर्षा कुमारी साह,शिक्षक रबिन्द्र जेस्वाल रामा महरा रबिन्द्र यादव सल्लाहकार लक्ष्मी ठाकुर, कलाकार ओपेन्द्र मंण्डल लगायतका ब्यक्तीहरुले कार्यक्रममा उपस्थिति रहेको आयोजकले जनाए।कार्यक्रममा प्रियंका चौधरी नितेश कुमार यादव लगायत दर्जनौं विद्यार्थीहरुले आफू भित्र रहेका प्रतिभा र नित्य प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤