लघुबित विरुद्ध सिरहाको लहानमा विशाल प्रदर्शन फोटो सहित

  • असार ७, २०८०
  • ८२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओपी यादव सिरहा लहान ०७  असार । सिरहाको लहानमा लघुवित्त सँघर्ष समितीद्वारा गरिएकाे आन्दोलनले सिराहा र सप्तरी जिल्लाको सीमानाको रूपमा रहेको बलान पुलको सिराहा क्षेत्रमा आंदोलनकारीले सडक अवरुद्ध गर्दै चर्का नारा सहित जुलुस प्रदर्शन गरेका छन । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बलान खोलाको सिरहा तर्फको पुलमा हजारौको संख्यामा जम्मा भएका लघुवित्तीय पिडित महिलाहरुको समुहले चर्का नारा सहित जुलुस प्रदर्शन गरेको छ । आंदोलनकारीले सडक अवरुद्ध गर्दै प्रदर्शन गर्न थालेपछि उक्त राजमार्ग भएर चल्ने सवारी साधन लगायतका सबै यातायातका साधनहरु सडकमै रोकिएका थिएँ ।

May be an image of 1 person, train and text that says 'OPPO A54 2023/06/22 10:13'

अवरुद्ध सडक खुलाउन पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी , ट्राफिक प्रहरी लगायतलाई प्रदर्सनकारीले हम्मे हम्मे पारेका थिए । आज गरिएकाे प्रदर्शन र्यालीमा सिरहा सप्तरीका लघुबित पीडित महिलाहरुको उपस्थिति रहेको एक प्रदर्शनकारीले जनाएका छन । चर्का नारा सहित आन्दोलनमा उत्रिएका आन्दोलनकारीले माग पूरा नभए अझै उत्कर्शमा लैजाने वुझिएको छ । सरकारले मागको सम्बोधन नगरेपछि बिगत लामो समयदेखि आन्दोलन गर्दै आएका आन्दोलनकारीले आन्दोलनको स्वरुप परिवर्तन गरी आन्दोलनलाई सडक केन्द्रित गर्न थालेको बताइएको छ ।

May be an image of 5 people, train and text

May be an image of jeep, offroad vehicle and text

May be an image of jeep and text

May be an image of 1 person, jeep and text

May be an image of 1 person and text

May be an image of 12 people and text

प्रतिक्रिया दिनुहोस

सप्तरी–४ मा कांग्रेस ...

लहान माघ २७ । सप्तरी निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका नेपाल ...

सर्च कारबाहीका क्रमम ...

लहान माघ २७ । जिल्ला कारागार सिरहाभित्र सर्च कारबाही गर्दा कटुवा पेस्तोल, गोली तथा विभिन्न घरेलु हति ...

लक्ष्मीपुर पतारीमा ज ...

लहान , २७ माघ । सिरहा क्षेत्र नं. १ का जनमत पार्टीका उम्मेदवार रामस्वरूप चौधरी यतिबेला लक्ष्मीपुर पत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१