ताजा समाचार

कल्याणपुर नगरपालिकामा आमरण अनसन बसेका युवाको अवस्था चिन्ताजनक

  • जेठ २४, २०८०
  • ८६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल जेठ २४ । सिरहाको कल्याणपुर नगरपालिकाको बेथिति विरुदमा आमरण अनसन बसेका स्थानिय युवा सुभेन्द्र साहको अवस्था चिन्ताजनक रहेकाे छ । करिब ४ दिनदेखि अनसनमा बसेका युवाको माग संबोधन गर्नका लागि भ्रस्ट नगरपालीकाका कर्मचारीहरु तयार छैनन । आफ्ना जायज माग राखेर अनसन शुरू गरेका युवाले नगरमा भएको नाताबाद ,कृपाबाद लगायतका बेथिति विरुद्धमा पटक पटक लिखित र मौखिक जानकारी गराउँदा पनि सुनुवाई नभएपछि उनले प्रचण्ड गर्मीको समयमा आफ्ना ज्यान हातमा लिएर बसेका छन । घटनाको वास्तविकता सम्म पुग्न नचाहने सरकारले घटना घटिसकेपछि अनेकन उपायहरूको खोजी गर्नु कानुन विपरीत भएको हुँदा निकायको तत्काल ध्यानाकर्षण हुन जरुरी रहेको देखिन्छ । छन् । तर सरकार र निकायले देह त्याग गरेपछि अवस्य सुनला ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤