ताजा समाचार

लघुबित ज्यादती विरुद्धको आन्दोलन लहानमा

  • जेठ १२, २०८०
  • ९३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १२ जेष्ठ- मणि राम गेवाली नेतृत्वको समर्थक द्वारा सिरहाको लहानमा आधा दर्जन लघुबित संस्थामा तलाबन्दी गरेका छन्।लघुबित विरुद्धको संघर्ष समितिका महिलाहरु बिशाल पर्दर्शन गरेका छन्। तालाबन्दी गर्दा प्रहरी र आन्दोलनकारी बीच झडप हुँदा एक आन्दोलनकारी र एक नेपाल प्रहरी समान्य गाईते भएका छन्। आन्दोलनकारीले विभिन्न ५ सुत्रीय माग राख्दै आएका छन्। सिरहाका जिल्लाका अध्यक्ष अर्जुन बिश्वकर्माको अध्यक्षतामा सुरु भएको कार्यक्रममा समाजिक अभियनता पुनम महतो कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।कार्यक्रममा लघुबित पीडित महिलाहरुको उल्लेखनीय उपस्थित रहेको थियोे।आन्दोलनकारी महिलाहरूले तलाबन्दी गर्दा नेपाल प्रहरी र शस्त्र प्रहरीले हस्तक्षेप गरेका थिए।

Open photo

लहान लगायत सिरहाका विभिन्न ठाँउबाट लघुबित संस्थाहरु बिस्थापित भएका छन्।कार्यक्रममा केन्द्रिय सदस्य धनीक लाल चौधरी मधेस प्रदेश सल्लाहकार मो.गुलजार मियाँ,मधेस प्रदेशका सचिब तथा सिरहा अध्यक्ष अर्जुन बिश्वकर्मा सप्तरी जिल्ला अध्यक्ष अनिता चौधरी,उपाध्यक्ष उमेश भगत,सिरहा जिल्ला सदस्य सुलोचना चौधरी,लिलम कामैत लगायत करिब ५ पाँच सय आन्दोलनकारीहरुको उपस्थिति रहेका थिए। लहानमा एनआईसी लघुबितबितीय संस्था र श्रमजिबि लघुबित संस्थाहरुले कार्यालयको बोड समेत हटाएर कार्यालय छोडने गरेका छन्।आन्दोलनको कारण लघुबित कर्मचारीहरु मानशिक तनाव खेपन बाध्य भएका छन्।जिल्ला,जिल्लाबाट लघुबित संस्थाले बिस्थापित भइरहेका छन्।पीडित महिलाहरूले सकृय हुँदा लघुबित कर्मचारीहरुले कार्यालय छोडन बाध्य भएका छन्।समिति केन्द्रिय सदस्य धनीक लाल चौधरीले जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्माले जनाए।उल्लेखनीय उपस्थिति रहेको बताए।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤