ताजा समाचार

आन्दोलनकारीद्वारा जिल्ला प्रहरी कार्यालय घेराउ

  • जेठ १२, २०८०
  • ९३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १२जेष्ठ- मणि राम गेवाली नेतृत्वको समर्थक द्वारा उदयपुरको गाईघाट तनावग्रस्त भएको छ। लघुबित विरुद्धको संघर्ष समितिका महिलाहरु आन्दोलन गरिएका छन्।जिबन बिकास लघुबितीय संस्थामा तालाबन्दी गर्दा प्रहरी र आन्दोलनकारी बीच झडप भएको छ्। झडपमा आन्दोलनकारी दुई जना गाईतेका भएका शस्त्र प्रहरी एक जना घाइते भएका थिए।झडपको विषयलाई लिएर आन्दोलनकारी द्वारा जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए।विभिन्न ५ सुत्रीय माग राख्दै प्रहरी कार्यालय घेराउ गरेका थिए।

Open photo

उदयपुर जिल्लाका अध्यक्ष बिना मगरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा मधेस प्रदेशका ८ वटै जिल्लाका र प्रदेश १ को सम्पुर्ण जिल्लाका लघुबित पीडित महिलाहरुको उल्लेखनीय उपस्थित रहेको थियोे।आन्दोलनकारी महिलाहरू ले तलाबन्दी गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीले हस्तक्षेप गरेका थिए। जिल्ला,जिल्लाबाट लघुबित संस्थाले बिस्थापित भइरहेका छन्।पीडित महिलाहरूले सकृय हुँदा लघुबित कर्मचारीहरुले कार्यालय छोडन बाध्य भएका छन्।समितिका केन्द्रिय उपाध्यक्ष ससिला थापा जिल्ला अध्यक्ष बिना मगर झापाले जनाए।उल्लेखनीय उपस्थिति रहेको बताए।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤