धनुषामा चोरी गरेको दमकल सहित १ जना पक्राउ

  • जेठ ६, २०८०
  • ५८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स जेष्ठ ६ लहान । धनुषामा चोरी गरेको दमकल सहित १ जना पक्राउ परेका छन् धनुषा जनकपुर उप- महानगरपालिका वडा नं. ०७ दक्षिणकालीका रामलखन मण्डलको घरबाट दमकल चोरी भएको सूचना पाएपछी धनुषाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा जिल्ला धनुषा जनकपुर उप- महानगरपालिका वडा नं. ०७ जानकी नगर बस्ने बर्ष ४० को ऐलुन खानलाई चोरी गरेको उक्त दमकल सहित नियन्त्रणमा लिई चोरी मुद्दामा म्याद थप गराई अनुसन्धान कार्य अघि बढाएका छन्  ।

प्रतिक्रिया दिनुहोस

जसपा नेपाल क्षेत्रीय ...

ओम प्रकाश यादव लहान मंसिर २९ । जनता समाजवादी पार्टी सिरहा जिल्लाका मेहिनेती नेता रामु महतो क्षेत्रीय ...

कृष्णनगरमा राष्ट्रीय ...

रवि प्रकाश कसौधन, कृष्णनगर, मंसिर २८ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्तरीय राष्ट्रीय प्रजात ...

पिडरबनी फुटबल क्लबद् ...

लहान, मंसिर २८ । पिडरबनी फुटबल क्लबले आज श्री माध्यमिक विद्यालय पिडरबनी, लहान नगरपालिका–११ का ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१