वैशाख २ । नवलपरासीबाट एक बालक लघुवित्तका ज्यादती हेर्दै लेख्छन् ।एनआईसी एशिया बैंक, साधना बैंक, फरवार्ड बैंक, धौलागिरी बैंक, उन्नति बैंक, ग्लोबल बैंक, ओमी बैंक, ले मम्मीलाइ ढेरै दुख दिन्छ र घरमा आयर धम्मी दिने गर्छ कि तेरो खेत बेच दिन्छु बखरा बेच दिन्छु । या त ऋण तिर यदि तिरेन भन्ने तिमीहरुले खाना खान पनि पाउदैन तिमीहरुको घरमा ताला लगाइदिन्छु भन्ने जस्ता धम्मी दिन गर्छ र खाना खानै बेला आएर खाना नै खान दिदैन दिन भरी घरको वारी परी घुमेको घुमे गर्छ तिनीहरु दारु खाएको बेला आमा घर नि आउनु हुन्न। सबाई बैंकको कर्मचारिहरु आएर घरमा धम्काउने गर्छन यहा सम्म कि मलाइ पनि घरमा नी बस्न मन गर्दैन उहाहरु आएर घरमा गाली गलौज धम्कि दिने गर्छन ।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved