Siraha Times
ताजा समाचार

समयमाता मन्दिर सतभरामा बृहत सरसफाई कार्यक्रम सम्पन्न

  • चैत २५, २०७९
  • ८६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, चैत्र २५ कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ७ सतभरामा रहेको समयमाता पुरम मन्दिरमा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ l बार्डर आउट पोष्ट भिल्मी, प्रहरी चौकी भिल्मी तथा शमशेर दल गण शिवराज पोष्टकआ सुरक्षाकर्मी द्वारा सतभरा समयमाता मन्दिरमा वृहत सरफाई कार्यक्रम सम्पन्न गरिएको छ l मन्दिर सरसफाई कार्यक्रमका प्रमुख अतिथि पूर्व मंत्री ईश्वर दयाल मिश्र तथा समाजसेवी हरूको उपस्थित रहेको मन्दिर व्यवस्थापन समितिले बताएको छ l उक्त समयमाता पुरम मन्दिरमा दुर्गा मन्दिर, हनुमान मन्दिर, सभाहल, धर्मशाला लगायत विभिन्न देवी देउताको मूर्ति र सागर कुण्ड रहेको छ l उक्त मन्दिर प्राचीन मन्दिर रहेको तथा उक्त क्षेत्रका श्रद्धालु हरूको आस्थाको केन्द्र बनेको स्थानीय हरू बताउछन् l

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१