ताजा समाचार

पृतांक दैनिकको नामबाट लुट धन्दा निकायको ध्यानाकर्षण

  • फागुन ३०, २०७९
  • ९९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल फाल्गुन ३० । सिरहामा विगत लामो समयदेखि पत्रकारिताको नामबाट लुट धन्दा गर्दै आइरहेको उक्त दैनिक आधिकारिक नभएको स्पष्ट भएको छ । उक्त दैनिकको नामबाट कार्यकारी निर्देशक हूँ भन्दै विभिन्न व्यक्तिलाई धमकाई आनाधिकृत रूपमा गैर कानूनी क्रियाकलाप गर्दै हुँदै नभएको कामलाई अतिरञ्जित तवरले पत्रकारको सामाजिक प्रतिष्ठामा आँच पुरयाउने नियतले झुठा र भ्रामक सामाचार बनाई सम्प्रेषण गर्ने गरेको पाइएको हो । उक्त दैनिकको बारेमा मिति २०७९/११/१८ गतेमा आचारसंहिता अनुगमन उपसमितिको बैठकले पृताँङक दैनिक नामको पत्रिका प्रेस काउन्सिल नेपालमा दर्ता नभएको स्पष्ट भएको छ । अरूको चरित्र हत्या , अफबाह फैलाउने , पैसाको बार्गेनिङ गर्ने जस्ता समाज र पत्रकारिता विरोधी क्रियाकलाप गरिरहेकोले तत्काल कानुनी कारवाही अगाडि बढाई उक्त नामको वेब साईट समेत बन्द गरिनु पर्ने अवस्था भएकोले पत्रकारिताको खिल्ली उडाउने यस्ता दैनिक र सञ्चालक लाई तत्काल कारवाही प्रक्रिया अगाडि बढाइएको अवस्था रहेकोले कहीं कतै उक्त दैनिकको नामबाट कुनै सामाचार आएको खण्डमा तत्काल प्रहरीमा उजुरी अगाडि बढाउन जरुरी रहेकाे देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤