Siraha Times
ताजा समाचार

पत्रकार यादव बिना दाइजो विवाह बन्धनमा बाँधिदै

  • फागुन ८, २०७९
  • १०२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी पत्रकार नविन कुमार यादवले बाल विवाह एबम् दाइजो उन्मूलन अभियानको दाइजो अन्त्यको आन्दोलनमा सफलताको एउटा अर्को उदाहरणीय कदम "दाइजो नलिईकन विवाह गर्ने साहसी निर्णय " गरिएकाे छ। सप्तरी जिल्ला कार्य क्षेत्र बनाएर करिब ५ बर्ष देखि विभिन्न मिडिया निस्वार्थ भवनाले कलम चलाउदै आएका छन् । सप्तरी जिल्लाबाट प्रकाशि पब्लिक प्रेस देनिक पत्रिकाका संचालक , रेडियाे सि एफ एमकाे मैथिली समाचार वाचक, आम नेपाली टेलिभिजनकाे सप्तरी सम्वदाता र प्रेस चाैतारीकाे सदस्य नवीन कुमार यादवले कंचनरुप नगरपालिका ,रूपनगर, विष्णु मन्दिरटाेल -९ निवासी रंजना कुमारी यादवसँग मिति २०७९-११-२५ गते बिना दाइजो विवाह बन्धनमा बाँधिने छन् । हार्दिक बधाई तथा शुभकामना सहित उत्तरोत्तर प्रगतिको कामनाको साथै बाल विवाह एबम् दाइजो उन्मूलन अभियान परिवार सलाम गर्दछ ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१