ताजा समाचार

आधारभुत पत्रकारिता तालीम सुरु लालपुरमा

  • फागुन ३, २०७९
  • ११६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नन्द किशोर कुर्मी विजयनगर कपिलवस्तु शिवराज नगरपालिका १० लालपुरमा आधारभुत पत्रकारिता तालीम सुरु भएको छ । चिन्तास मिडिया नेटवर्क प्राली कपिलवस्तुको आयोजना , वडा न १० को सहयोगमा मंगलवार वाट तीन दिने पत्रकारीता तालीम सुरु भएको हो तालीमको लोसपा केन्द्रीय सदस्य रविदत मिश्राले उदघाटन गरेका छन । मिश्राले पत्रकारीताको मुल्य मान्यतामा रहेर पत्रकारीता गनुपर्ने वताएका छन । उनले पत्रकारीता समाजको ऐना भएकाले सत्य तथ्य समाचार सम्प्रेषण गर्नुपर्ने वताएका छन । वडा अध्यक्ष मन्जु मिश्राले पत्रकारीता तालीमवाट नेतृत्व विकासमा सहयोग पुग्ने विश्वास व्यत गरेकी छिन । अध्यक्ष मिश्राले सिकेको सिप व्यहवारमा ल्याउने गरी प्रशिक्षण लिन समेत सुझाएकी छिन । कार्यक्रम चिन्तास मिडिया नेटवर्क प्रालीका अध्यक्ष चिन्ता परियारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन माधव वेल्वासेले गरेका थिए । तालीमको सहजीकरण पत्रकार महासंघका सहसचिव संजीव गहतराज र कपिलवस्तु प्रेस डट कमका संचालक प्रिन्स मिश्राले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

एमालेले मंसिर २६ मा ...

काठमाडौं असोज २३ । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बि ...

नेपाललाई मेडिकल एजुक ...

काठमाडौं २३ असोज। नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षाको क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤