ताजा समाचार

जनचेतनामुलक कार्यक्रम सम्पन्न

  • फागुन २, २०७९
  • १४६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल फाल्गुन २ सरे । सामाजिक मर्यादालाई खलबलाउने लागु औषध नियन्त्रण सम्बन्धि जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सिराहाको कल्याणपुर नगरपालिका वडा नं ८ स्थित वडा कार्यालयको सभाहलमा ईलाका प्रहरी कार्यालय कल्याणपुरको आयोजनामा उक्त वडाको वडा अध्यक्ष राम किशोर यादवको अध्यक्षतामा लागू औषध नियन्त्रण सम्बन्धि जनचेतना जगाउने कार्यक्रम सम्पन्न गरिएको छ । ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी नायव निरीक्षक बैधनाथ यादव तथा प्रहरी जनशक्तीहरु, स्थानिय भद्रभलादमीहरु, समाजसेवी तथा बुद्धिजिबीहरु समेतको उपस्थितिमा “लागुऔषध दुर्व्यसन तथा अवैध ओसार पसार बिरुद्धको सचेतनामुलक कार्यक्रम” गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

एमालेले मंसिर २६ मा ...

काठमाडौं असोज २३ । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बि ...

नेपाललाई मेडिकल एजुक ...

काठमाडौं २३ असोज। नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षाको क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤