ताजा समाचार

सिरहाको लहानमा बलात्कारको घटणा मिलाउन १२ लाख

  • माघ १९, २०७९
  • १००५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा । लहानमा बिचौलिया बनेर काम गरि खानेहरुको पटक पटक पोल खुलदै आएपछि पनि सम्बन्धित निकाय उदासी देखीएको छ। बलात्कारको घटणा मिलाउन एम्बुलेनस चालक देखि निजी अस्पतालका संचालक जनप्रतिनिधि,संचारकर्मीको नाममा बिचौलिया, प्रहरी प्रसासण सम्म ढाकछोप गर्न र कुरा मिलाउन १२ लाख सम्म लिएको कुरा बाहिरीएको छ। पीडित पक्षको घरमा १२ लाख बाट एक रुपैया सम्म नपुगेको पीडित महिला बाट यो कुरा बाहिरीएको हो।बल्तकृत महिलाले न्यायका लगि चारै तिर भौतारी रहेको र आफू न्याय नपाएको दुख व्यक्त गर्दै मिडियालाई जनाएको छ्न।पीडित महिलाले पुनः ईलाका प्रहरी कार्यलयमा लहानमा जाहेरी दिने समेत निर्णय गरीसको संचार माध्यमलाई जानकारी दिएको हुन।

 

प्रतिक्रिया दिनुहोस

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

कटहरियामा नेपाली कम् ...

रामअधार यादव, रौतहट, असोज १८ । नेपाली कम्युनिस्ट पार्टी कटहरिया नगरको समायोजन बैठक सम्पन्न भएको छ। ब ...

बुवाकै अनुगमनमा नवीक ...

रंजित चौरसिया वीरगंज १८ असोज। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि राष्ट्रिय स्वतन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤