ताजा समाचार

पश्चिम नवलपरासीमा ठुलाे मात्रामा चिनी बरामद

  • पुस ३०, २०७९
  • १३१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी / पुष ३० । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ८ लाेहसडा स्थित धर्मेन्द्र यादवकाे पाल्हि एग्राे प्रा लिमा ठुलाे मात्रामा अबैध चिनी लुकाई छिपाई राखिएको विषेश सुचनाकाे आधारमा राजश्व अनुसन्धान कार्यालय बुटवलबाट राजश्व अनुसन्धान अधिकृत,जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट प्रहरी निरीक्षक र सशस्त्र प्रहरी बल २६ नम्बर गण हे.क. पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षककाे कमान्डमा खटिएको संयुक्त प्रहरी टाेलीले उक्त एग्राे फार्ममा छापा मारी आन्दाजी रु ६३ लाख ११ हजार २ सय ५० मुल्य बराबरको १६८३ बाेरा ( ८४१.५ क्विन्टल ) बरामद गरेकाे प्रहरी नायब निरीक्षक भाेजराज पाण्डेले जानकारी दिनुभयाे । बरामद गरिएकाे उक्त चिनी आवश्यक कार्वाहीकाे लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाउने कार्य भईरहेकाे पश्चिम नवलपरासी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

एमालेले मंसिर २६ मा ...

काठमाडौं असोज २३ । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बि ...

नेपाललाई मेडिकल एजुक ...

काठमाडौं २३ असोज। नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षाको क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤