ताजा समाचार

७५ हजार २ सय बराबरकाे कुखुरा र दाना बरामद

  • पुस २२, २०७९
  • ९९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी / पुष २२ । पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टाेलीले गस्ती गर्दै जाने क्रममा रामग्राम नगरपालिका वडा नं १६ माउखाेला स्थितमा आन्दाजी ३४ हजार २ सय बराबरकाे ९० जिउँ अबैध बाेईलर कुखुरा फेला पारी रितपुर्वक बरामद गरि आवश्यक कार्वाहीकाे लागि पशु क्वरेन्टाईन महेशपुर बसझाईएकाे प्रहरी नायब उपरीक्षक भाेजराज पाण्डेले जानकारी दिनुभयाे । त्यसैगरी आजै विशेष सुचनाकाे आधारमा सिमा प्रहरी चाैकी महेशपुर र प्रहरी चाैकी गेरमीबाट खटिएको संयुक्त प्रहरी टाेलीले पाल्हिनन्दन गाउँपालिका वडा नं ५ भगतपुरा स्थित सबिर मियाकाे फुसले छाएको छाप्राेमा रुपमा ल्याई लुकाई छिपाई राखेकाे आन्दाजी ४२ हजार मुल्य बराबरकाे ७० बाेरा गाई भैंसीलाई खुवाउने दाना फेला पारी रितपुर्वक बरामद गरि आवश्यक कार्वाहीकाे लागि महेशपुर भन्सार कार्यालय पठाईएकाे जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

एमालेले मंसिर २६ मा ...

काठमाडौं असोज २३ । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बि ...

नेपाललाई मेडिकल एजुक ...

काठमाडौं २३ असोज। नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षाको क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤