ताजा समाचार

पश्चिम् नवलपरासी बर्दघाट १३ बाट अबैध चिनी र मल बरामद गरेको छ

  • पुस १८, २०७९
  • ११११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

खुरसेद हजाम/ नवलपरासी /पुस १८ पश्चिम् नवलपरासी बर्दघाट १३ धनेवा बाट अबैध चिनी र मल बरामद गरेको छ। सोमबार दिउँसो २ बजे ईलाका प्रहरी महेशपुर ईलाका प्रहरी सेमरी र भन्सार कार्यालय महेशपुर संयुक्त टोलीले उक्त चिनी र मल बरामद गरेको छ । बिशेष सूचना को आधार मा खटिएका टोलिले स्थानी पिताम्बर पौडेल को खाली गोठमा अबैध रुम लुकाइ छिपाइ राखेको अवस्था चिनी ३३बोरा (अक्षर रुपैयाँ १लाख ) डिएपी माल ३८ बोरा ( अक्षर रुपैया ३४ हजार ) र युरिया मल १२१ बोरा (अक्षर रुपैयाँ १ लाख ) जम्मा २ लाख ३१ हजार बराबर को अबैध सामान नियन्त्रणमा लिए जिल्ला प्रहरी कार्यालय नवलपरासी जिल्ला प्रहरी कार्यालय का सूचना अधिकारी प्रहरी भोजराज पाण्डे ले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

एमालेले मंसिर २६ मा ...

काठमाडौं असोज २३ । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बि ...

नेपाललाई मेडिकल एजुक ...

काठमाडौं २३ असोज। नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षाको क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤