ताजा समाचार

जग्गा वर्गीकरण अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • पुस १२, २०७९
  • ७५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल पुस १२ । सिरहाको धनगढीमाई नगरपालिकाले भू उपयोग आयोजना तथा जग्गा वर्गीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । संचालित कार्यक्रम वडा नं १ देखि १४ सम्म संचालन गरिएको थियो भने कार्यक्रमबाट स्थानिय जनतामा जग्गा प्राप्ति गर्नका लागि आधारहरु खुलेको स्थानियहरु बताउँछन् । गत कार्तिक ७ गतेबाट संचालित कार्यक्रमले नगरभित्रका सबै खाका तयार भई छिट्टै पूर्णता प्राप्तिको तयारीमा रहेको भूमी इकाई शाखाका संयोजक संजय चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

एमालेले मंसिर २६ मा ...

काठमाडौं असोज २३ । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बि ...

नेपाललाई मेडिकल एजुक ...

काठमाडौं २३ असोज। नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षाको क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤