ताजा समाचार

पशुजन्य घाँसको बीऊ वितरण गर्दै पशु शाखा

  • पुस १२, २०७९
  • १०२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल पुस १२ । सिरहाको धनगढीमाई पशु सेवा शाखाले निशुल्क जै घाँसको बीऊ वितरण गर्दै आएको छ । चौपायालाई पोषिलो आहारको रूपमा रहेको घाँसको बिऊ वितरण गरेर पशु सेवा शाखाले किसानलाई राहत पुगेको स्थानिय किशान उत्तिमलाल यादव बताउनुहुन्छ । यसपटक शाखाले करिब २० बिगाहा जग्गामा पुग्ने हिसाबले निशुल्क वितरण गरेको घाँसको बिउबाट करिब ८०० किसानहरू लाभान्चित भएको शाखा अधिकृत जीव नारायण यादवले बताए । धनगढीमाई नगरपालिकामा पशु सेवा शाखाबाट आम स्थानियले नियमित सेवा पाएका छन् भनें निशुल्क पशुजन्य औषधि , भ्याक्सिन लगायतका सेवाहरू प्राप्त गर्दै आएका किसानहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

एमालेले मंसिर २६ मा ...

काठमाडौं असोज २३ । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बि ...

नेपाललाई मेडिकल एजुक ...

काठमाडौं २३ असोज। नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षाको क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤