ताजा समाचार

सचेतनामुलक कार्यक्रम सम्पन्न

  • पुस ६, २०७९
  • ११०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल पुस ६ । सिराहा प्रहरीद्वारा जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ । समुदाय-प्रहरी साझेदारी कार्याक्रम अन्तर्गत सिरहा नगरपालिका वडा नं.१० स्थित श्री आधारभुत बिद्यालय सुन्दरपुर नरैहिया सिरहामा ईलाका प्रहरी कार्यालय बिष्णुपुर सिरहाको आयोजनामा प्र.अ. कृष्णदेब यादवको अध्यक्षतामा वडा सदस्य नारायण मुखिया, विद्यालयका शिक्षक/शिक्षिका, अभिभावक, तथा कक्षा ५,६,७ र ८ का छात्र/ छात्राहरु समेतको उपस्थितिमा प्रहरी-विद्यालय सम्पर्क कार्यक्रममा “बाल यौन दुर्व्यवहार बिरुद्धको सचेतनामुलक कार्यक्रम” सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

एमालेले मंसिर २६ मा ...

काठमाडौं असोज २३ । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बि ...

नेपाललाई मेडिकल एजुक ...

काठमाडौं २३ असोज। नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षाको क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤