ताजा समाचार

खातुनको खोजीमा सहयोगको अपिल

  • पुस १, २०७९
  • ९१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल १ पुष । सप्तरी बोदेबर्साइन न पा २ गौरा बस्ने मो० उसमानको पत्नी अमिला खातुन हिजो बिहिबार स्थानिय बर्साइन बजारमा सर सामान किन्न गएकी थिइन तर यो समाचार तैयार पारुन्जेल आफ्नो परीवारको सम्पर्कमा नआएको बुझिएको छ । खातुनको पारिवारिक स्रोतका अनुसार खातुन हटीया बजार सकेर घर आउने क्रममा बजार देखि उतर २ कि मी गौरा जानू पर्नेमा भुलबस पश्चिम तिर हुलाकी सडक हुँदै भगवानपुर र त्यहाँ देखि उत्तर लहान जाने सडकको महेशबारी थाना अगाडी आज बिहान ९:० बजे देखिएको जानकारी निज खातुनकी देवरानी छोरा मो० मुस्तुफले दिएका हुन । स्मरण शक्ति कमजोर रहेको र आफ्ना परीवारसंग मात्र कुराकानी गर्ने बानी रहेको खातुनको खोजतलासका लागि परीवार जनले आम सबैलाई आग्रह गरेका छन । खातुनको खोजतलासमा आवस्यक सहयोगको लागि नागरिक समाज , संचारकर्मी , सुरक्षा निकाय लगायत सम्पुर्णमा परीवार जनले अनुरोध गरेका छन । खातुनको घरको सम्पर्क नम्बर ९८१४५२९१९६ र ९८१९९१११५९ रहेको छ । यसका साथै नजिकको प्रहरी चौकीमा खवर गरिदिनका लागि समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

एमालेले मंसिर २६ मा ...

काठमाडौं असोज २३ । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤