ताजा समाचार

लहानमा ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनायो

  • मंसिर २६, २०७९
  • ७७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २६ मंसिर -सिरहाको लहानमा भब्य रूपमा ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाएका छन।जिल्ला अध्यक्ष बिमल ठाकुरको नेतृत्वमा पशुपति आदर्श उच्च माध्यमिक बिधालयको प्राङ्गणबाट सुरु गरिएको रयाली लहान बजार प्रभात फेरि स्कुलको परिसमा आएर कोणसभामा परिणत गरेका थिए। प्रत्येक बर्ष डिसेम्बर १० तारीखका दिन नेपाल लगायत अन्य देशहरूमा दिवस मनाउने गरिएका छन्।मानव अधिकार संगठनका केन्द्रिय सदस्य राज कुमार राउत जिल्ला अध्यक्ष बिमल ठाकुर,जिल्लाका पदाअधिकारीहरु सुरेन्द्र कुमार महतो,बिजय महतो,लगायतका दर्जनौं पदाअधिकारीहरुको उपस्थिति रहेको थियोे। मानव अधिकारको हनन नहोस्,मानव अधिकारलाई संरक्षण गरौं,हरेक मानवको अधिकारबाट बन्चित नगरौं।स्वतन्त्रता र समानताको प्रत्याभूति गराउ भने मुल नाराको साथ कार्यक्रम गरेको आयोजक कमिटीले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

एमालेले मंसिर २६ मा ...

काठमाडौं असोज २३ । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤