Siraha Times
ताजा समाचार

मर्यादा मिच्दै प्रहरी निरीक्षक: सुरेश ठाकुर

  • मंसिर २५, २०७९
  • १२३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मंसिर २५ सिरहा - सर्लाहीको ईलाका प्रहरी कार्यालय चकरधटाका ईन्चार्ज प्रहरी निरीक्षक सुरेश ठाकुरले प्रहरीको बरियादा क्रम मिच्ने गरिएका छन्।ठाकुर बिगत एक वर्ष देखि इलाका चकरधटा कार्यालय प्रमुखको जिमेवारी सम्हाल्दै आएका छन्।प्रहरी निरीक्षक ठाकुरले बिना दरबन्दीको जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बस्दै आएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ४ वाटा प्रहरी निरीक्षकको दरबन्दी रहेका छन्।ठाकुर भन्दा सिनियर प्रहरी निरीक्षकहरुको दरबन्दी रहे पनि ठाकुरले मन्मौजी तरिकाले प्रहरी मर्यादा र बरियादा क्रम मिचेर अरुको अधिकार लाई बन्चित गर्दै इन्चार्जको रूपमा काम गरिरहेका छन्। ऊनी चकरधटा प्रहरी कार्यालयको इन्चार्ज हुन्। प्रहरी निरीक्षक ठाकुर जवर जस्ती जिल्ला प्रहरी कार्यालयमा लामो समय देखि प्रशासन फाटको जिमेबारी बुझदै आएका छन्।जिल्लामा अरू प्रहरी निरीक्षक हुँदा हुँदै ठाकुरलाई कार्यालय प्रमुखको जिम्मा दिनु नेपाल प्रहरीको कानुन बिपरित कार्य भएको गुनासो गरिएका छन्।प्रहरी निरीक्षक सुरेश ठाकुरले जबरजस्ती चैकि इन्चार्जहरुसंग मोटो महिनावारी वसुल गर्दै आएको बुझनमा आएको छ। अरुको कुरा लगाउने भएर उनले डिएसपी र एस्पीको प्यारो भएका छन्।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशकै दोस्रो ...

असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश्रम मुक्त नगरपालिका ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

चार मन्त्रालयसँग कान ...

काठमाडौं असार ४। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानून नि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१